Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम  प्रस्तुत गर्दै 


    सोमबार, जेष्ठ १६ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज दिउँसो २ बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो ।

    प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार