Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य बिमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड बजेट


    आइतबार, जेष्ठ १५ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन बिमा कम्पनीसँग आवश्यक तयारी गरिने बताए । 

    स्वास्थ्य बिमा कार्यक्रममा थप प्रभावकारी र व्यवस्थित बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सहकारी अस्पलताहरूबाट मात्र उक्त सेवा उपलब्ध गराउनेछ ।

    यसका लागि सबै सामुदायिक, सहकारी अस्पतालहरूमा सामाजिक स्वास्थ्य इकाई स्थापना गरिने मन्त्री शर्माले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार