Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हराएको जहाज लेतेमाथि दुर्घटना भएको आशंका


    आइतबार, जेष्ठ १५ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।

    जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार  थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार