Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १९ जना यात्रु लिएर पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे विमान सम्पर्कविहीन


    आइतबार, जेष्ठ १५ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । 

    १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको उक्त जहाज करिब ३५ मिनेटदेखि सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ । 

    नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार