Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोरोनाको कारण थप एकको मृत्यु, मृतकको संख्या ४५ पुग्यो


    शनिबार, साउन १० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल तस्विर

    काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाको कारणले मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाको कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर ८ की १७ वर्षिया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ। आज शनिबार १०६ जना डिष्चार्ज भएका सहित हालसम्म नेपालमा १३ हजार ५३ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार