Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लद्दाखमा बस दुर्घटना हुँदा सात सैनिकको मृत्यु


    शुक्रबार, जेष्ठ १३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना सैनिकको मृत्यु भएको छ। 

    तुर्तुक क्षेत्रमा बस दुर्घटना हुँदा सात जना सैनिकको मृत्यु भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।

    शुक्रबार २६ जवान बोकेको बस सडकबाट चिप्लिएर श्योक नदीमा खसेको थियो। उक्त बस नदीमा खस्दा सात जनाको मृत्यु भएको हो।   

    दुर्घटनामा परी अन्य सैनिकहरू समेत गम्भीर घाइते भएको जनाइएको छ।

    घाइतेहरूको उपचारका लागि पहल भइरहेको सेना स्रोतले बताएको टाइम्समा उल्लेख छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार