Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिकाशका काममा सवै जनप्रतिनिधिले साझा सहमती बनाऔं : प्रदेशसभा सदस्य थापा


    शुक्रबार, जेष्ठ १३ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरी क्षेत्र न।१ ९क० कि प्रदेशसभा सदस्य सारदादेवी थापाले बिकाशका लागि जिल्लाभरका सवै जनप्रतिनिधिहरुको साझा सहमति बन्नुपर्ने वताएकी छन् ।

    रोडट्र्याक कलव बर्दिबासले आयोजना गरेको स्वागत सम्मान कार्यक्तममा बोल्दै थापाले जनप्रतिनिधिहरु जन्ताको मुद्दामा सधै तत्पर रहनुपर्ने औल्याइन् । 

    जन्ताको काममा ब्यवस्त हुनुपर्ने जनप्रतिनिधिले जन्ता कै समस्यासँग नजिक रहनुपर्ने वताउदै थापाले भनिन  जन्ताको कुरा सुनेपछीमात्र बिकाशमा अगाडि बढनुस् ।

    विकाशका मोडेलहरु तयार गर्दा जन्ताका आधारभुत आवस्यक्तालाइ प्राथमिकतामा राखेर दिर्घकालिन बिकाशको ग्राफ तयार गर्न पनि सदस्य थापाले सल्लाह दिइएकी छन् ।

    उक्त स्वागत सम्मान कार्यक्रममा बर्दिबासका नगरप्रमुख, उपप्रमुखसहित  १४ वटै वडाका निर्वाचित वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

    नव निर्वाचित नगरप्रमुख प्रल्हाद क्षेत्रीले पनि बिकाशका लागि सवैसँग साझा सहमती बनाउनेमा प्रतिबद्धता जनाएका छन । सवै राजनितिदलहरुसँग  मिलेर समृद्ध बर्दिबासको अवधारणालाई अगाडी बढाउने नगरप्रमुख क्षेत्रीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार