Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्याङजामा प्याराग्लाइडिङ दुर्घटना, एकजना घाइते


    शुक्रबार, जेष्ठ १३ २०७९
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन् । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन् ।

    उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रबक्ता रवीन्द्र खनालले जानकारी दिएका छन् । थप उपचारका लागि उनलाई पोखरा ल्याइएको छ । स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार