बनेपा । लामो बन्दाबन्दीपछि सोमबारमेखि सार्वजािनक सवारी संचालन हुन थालेका छन् ।
बनेपामा आजदेखि बस संचालन भएकाले यात्रुहरुले राहत महसुस गरेका छन् । बनेपामा आजबाट हिमाल–तराई यातायात प्रालिको बस संचालन भएको छ । सो प्रालिको बसले बनेपा–भकुण्डे–नेपालथोक सडकखण्ड अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीको सिमाना आँपघारीसम्म सेवा दिन थालेका छन् ।
तस्वीरः पेमा लामा, रासस