Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रसेले सार्वजनिक गर्‍यो देशैभर आयोजना गरिने आमसभाको कार्यतालिका


    शनिबार, बैशाख १७ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई दक्षित गर्दै देशका विभिन्न स्थानमा आमसभा गर्ने जनाएको छ । कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने भएको हो ।

    कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।

    आमसभा हुने स्थान र मिति

    मोरङ — २०७९ वैशाख २१ गते
    धनुषा — २०७९ वैशाख २२ गते
    काठमाडौं — २०७९ वैशाख २३ गते
    कास्की — २०७९ वैशाख २४ गते
    रुपन्देही — २०७९ वैशाख २५ गते
    सुर्खेत — २०७९ वैशाख २६ गते
    कैलाली — २०७९ वैशाख २७ गते

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार