Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेकी मञ्जु भण्डारी कांग्रेस प्रवेश


    शनिबार, बैशाख १७ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेकी मञ्जु भण्डारी नेपाली कांग्रेस प्रवेश गरेकी छन्।

    सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा एमालेबाट उपाध्यक्ष बनेकी उनले शनिबार एक विज्ञप्ति निकालेर नेपाली कांग्रेस प्रवेश गरेको जानकारी दिएकी हुन्। शनिबार काठमाडौंमा कांग्रेस नेता मोहन बस्नेतले उनलाई पार्टी पार्टी प्रवेश गराएका हुन्।

    उनले सुनकोशी गाउँपालिकामा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेपछि पार्टी छाडेकी थिइन्। एमाले र माओवादीको गठबन्धनपछि उनले पालिका उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार