Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुगुमा दुईजना जनप्रतिनिधिले दिए राजीनामा


    शुक्रबार, बैशाख ९ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । मुगुमा दुईजना जनप्रतिनिधिले राजीनामा दिएका छन् । छायानाथ रारा नगरपालिका- २ का वडा अध्यक्ष परेक राज चौलागाईंले पदबाट राजीनामा दिएका छ्न् । उनी पुन नेकपा एमालेबाट वडा अध्यक्षमा चुनाव लड्ने तयारीमा छ्न् ।

    यस्तै छायानाथ रारा नगरपालिका- ५ का वडा अध्यक्ष डम्मर रावलले शुक्रबार राजीनामा दिएका छन् । रावलले नेकपा एमालेबाट छायानाथ रारा नगरपालिकाको मेयरमा दाबी गरिरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार