Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसका चितवन सभापतिको कार्यकक्षमा तालाबन्दी


    शुक्रबार, बैशाख ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  चितवन । महानगरपालिकाको मेयर कांग्रेसकै हुनुपर्ने अडान राख्दै नेपाली कांग्रेस, चितवनका नेताहरुले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । 

    भरतपुरको मेयर कांग्रेसकै हुनुपर्ने माग गर्दै आएका कांग्रेस नेताहरुले भने केन्द्रको निर्णयको विरोध गर्दै आएका छन् ।

    सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेसले उपप्रमुख लिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार