Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराजदूत लक्की शेर्पा फेरि एमाले प्रवेश गर्दै


    शुक्रबार, बैशाख ९ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पूर्वराजदूत लक्की शेर्पा फेरि एमाले प्रवेश गर्ने भएकी छन्।

    एमालेको नयाँ मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले शेर्पालगायतलाई अहिले केहीबेरमा पार्टी प्रवेश गराउन लागेकाे जानकारी दिइन् ।

    शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। पहिलो संविधान सभा विघटन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।

    माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार