Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजनीति माेह: मेयर लड्न उपसचिवबाट बिष्णुप्रसाद भुसालले दिए राजीनामा


    शुक्रबार, बैशाख ९ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव बिष्णुप्रसाद भुसालले वैशाख ३० गते हुने स्थानीय चुनावमा मेयर लड्न पदबाट राजीनामा दिने भएका छन् ।

    लामो समय स्थानीय तहमा काम गरेकाले केही गर्न सक्छु कि भनेर मेयर लड्न लागेको बताउँदै भुसालले आफू नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने बताएका छन् । 

    देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए। निजामती सेवामा २२ वर्ष बिताएका भुसालले विकास प्रशासनमा स्नातकोत्तर गरेका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार