Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गोरखापत्रका पूर्वमहाप्रबन्धक बैंकिङ कसूरमा पक्राउ


    बिहिबार, बैशाख ८ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्याय पक्राउ परेको हो ।

    उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरले  जनाएको छ ।

    अंगद खड्काको जाहेरीपछि प्रहरीद्ये उपाध्यायको खोजी गरिरहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार