Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पाँच करोडको कारोबार गर्दै सकियो व्यापार मेला


    सोमबार, बैशाख ५ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । पाँच करोड रुपयाँ बराबरको कारोबार गर्दै भक्तपुरमा जारी सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । 

    मेलामामा करिब ४ लाख आगन्तुकले भ्रमण गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले जनाएको छ । मेलाका संयोजक दीपक थापाका अनुसार मेलामा दैनिक जीवनमा प्रयोगमा हुने उपभोग्य सामाग्री, खाद्यान्न, लुगाकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीका स्टल रहेका थिए । 

    औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा सहभागीता जनाएका थिए र

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार