Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रचण्ड भन्छन- साझा चुनाव चिन्हबारे छलफल भइरहेको छ


    सोमबार, बैशाख ५ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साझा चुनाव चिन्हबारे छलफल भइरहेको बताएका छन् ।

    सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले साझा चुनाव चिन्हबारे छलफल भइरहेको बताएका हुन्।

    उनले भने, ‘वडाध्यक्ष जसले पाउँछ, उसकै चुनाव चिनाव चिन्ह लिएर जाने छलफल भइरहेको छ । तर तत्काल सम्भावना छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार