Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड भन्छन्- निर्वाचन कुनै हालतमा सर्दैन


    सोमबार, बैशाख ५ २०७९
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन कुनै हालतमा पनि नसर्ने बताएका छन् ।

    सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सरकार र सरकारमा रहेका कुनै पनि दल निर्वाचन सार्ने मनसायमा नरहेको बताउँदै  निर्वाचन वैशाख ३० गते नै हुने जानकारी दिएका हुन् ।

    उनले भने, निर्वाचन सन्दैन । गठबन्धनमा निर्वाचन सार्नेबारे कुनै तर्क वितर्क भएको छैन । हामी निर्वाचनमा केन्द्रित भएर लागेका छौं ।’

    प्रचण्डले मिडियामा  निर्वाचन सर्ने कुरा अनुमानको भरमा आएकोले तेसकाे विश्वास नगर्न समेत आग्रह गरेका छन् । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार