Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा थपिए सदस्य


    आइतबार, बैशाख ४ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’मा सदस्यहरु मनोनयन गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले— पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा गठन गरेको ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा  थप सदस्यहरू मनोनित भएको कांग्रेस मुख्य सचिव  कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    मनोनयन भएका थप सदस्यहरू
    १. सदस्य — किरण यादव
    २. सदस्य — फखरुदीन खान
    ३. सदस्य — प्रकाश पन्थ
    ४. सदस्य — उमा वादी
    ५. सदस्य — सन्तोषमणि नेपाल
    ६. सदस्य — डा. लोचन कार्की
    ७. सदस्य — श्याम पटेल
    ८. सदस्य — कृष्णप्रसाद तिमिल्सीना
    ९. सदस्य — निलकण्ठ शर्मा
    १०. सदस्य — विभुषण विष्ट
    ११. सदस्य — शिशिर खनाल
    १२. सदस्य — सरोज पाठक
    १३. सदस्य — कञ्चन झा
    १४. सदस्य — प्रेम विश्वकर्मा
    १५. सदस्य — सुवास अधिकारी
    १६. सदस्य — डा. ई. सुमन कर्ण
    १७. सदस्य — गोकर्ण बन्जाडे
    १८. सदस्य — कृष्णकुमार सिंह
    १९. सदस्य — रमेश पुरी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार