Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राउन सुगरसहित युवक एक पक्राउ


    आइतबार, बैशाख ४ २०७९
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय दिपेश रामलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

    विशेष सूचनाको आधारमा प्रहरीले उनलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार