Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्यमा थप समस्या देखिएपछि शताब्दी पुरुष जोशीलाई आइसियु सारियो


    शनिबार, बैशाख ३ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •   
    काठमाडौं । वाङ्मय शताब्दी पुरुष डा.सत्य मोहन जोशीलाई आइसियु वेड मा सारिएको छ । स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार राती १२ बजेदेखि आइसियुमा सारिएको हो ।

    अस्पतालका प्रमुख कार्यकारी निर्देशक अमिश पाठकका अनुसार उनको उपचारमा अस्पतालका क्रिटिकल केयर विभाग देखि आन्तरिक चिकित्सा, पल्मोनोलोजी, कार्डियोलोजी र युरोलोजी विभागका चिकित्सक टोली खटिएको छ। अहिले डा जोशीको स्वास्थ्य अवस्था स्थिर तर सामान्य भने नरहेको अस्पतालले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार