Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • अमेरिकाले नेपाललाई ८० अर्बको अनुदान दिने


    शुक्रबार, बैशाख २ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ ।

    ३० चैत २०७८मा मन्त्रिपरिषद बैठकको अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

    यो एमससीसी बाहेकको छुट्टै अनुदान सहयोग हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार