Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • करिव साढे आठ लाख नगदसहित गोदावरीमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ


    बिहिबार, बैशाख १ २०७९
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । गोदावरी नगरपालिका–१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख  ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार