Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं र पोखरा मध्ये एकमा महानगर प्रमुख आफूले पाउनुपर्ने नेकपा एसको दाबी


    बुधबार, चैत्र ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं र पोखरा महानगरपालिकामध्ये एक महानगरमा आफूले नगरप्रमुख पाउनुपर्ने दाबी गरेको छ ।

    सत्तारुढ पाँच दलले चुनावी तालमेलको ७ आधार तय गरेका छन् ।  महानगर र उपमहानगरपालिकाको तालमेलबारे केन्द्रीय संयन्त्रबाटै निर्णय गर्ने बताएका छन् ।
    समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ भने पोखरा वा काठमाडौं मध्ये एउटा महानगरमा आफूहरुको दाबी रहेको बताएका छन्  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार