Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकाको एक सबवेमा भएको विस्फोटमा १३ जना घाइते


    मंगलबार, चैत्र २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। अमेरिकामा न्युयोर्कको ब्रुकलिनको एक सबवे स्टेशनमा भएको गोलाबारीमा भएको गोलाबारीमा कम्तिमा पनि १३ जना घाइते भएका छन् ।  

    स्थानीय मिडिया रिपोर्टका अनुसार, सनसेट पार्कमा ३६ मा स्ट्रीट स्टेशनमा स्थानीय समय अनुसार मंगलबार विहान साढे ८ बजे गोली चलेको थियो । 

    घटनास्थल को तस्बिरमा स्टेशनको फर्शमा यात्री रगताम्मे अवस्थामा थिए । घटनास्थलमा विस्फोटक उपकरण पनि पाइएको बीबीसीले जनाएको छ । 

    संदिग्ध आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार