काठमाडौं । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले मध्यपुर थिमिको नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।
देउजा सरल स्वभाव , प्रष्ट बिचार र लगनशीलताका साथ नेकपा एमाले भक्तपुरमा कुशल साङ्गठनिक नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका चिरपरिचित ब्यक्ति हुन् ।
भक्तपुरमा नेकपा एमालेको संगठन बिस्तारमा उनको महत्वपूर्ण भूमिका रहेको छ । देउजाले मध्यपुर थिमिका नगरबासीहरुको इच्छा र आकांक्षालाई पुरा गर्ने अठोटका साथ देउजाले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् । देउजाले भक्तपुरमा तेस्रो स्थानमा रहेको नेकपा एमालेलाई अघिल्लो निर्वाचनमा पहिलो नम्वरमा ल्याउनलाई उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।
युवाहरु माझ निकै लोकप्रीय देउजाले यो पल्टको निर्वाचनमा पनि भक्त्तपुरमा एमालेलाई पहिलो पार्टी बनाउने बताएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend