Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको टिप्पणी: माओवादी कुनै पार्टी नभएर केन्द्र मात्रै हाे


    मंगलबार, चैत्र २९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र माओवादी कुनै पार्टी नभएर केन्द्र मात्रै भएकाे दाबी गरेका छन् । 

    मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले यस्ताे भनेका हुन् ।

    ‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन,’ उनले भने, ‘माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरुले केन्द्र छन् । दुई चार जना नेता छन्, अधिकाशंले छोडिसके ।’ 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार