Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्ष ओली बझाङमा


    सोमबार, चैत्र २८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बझाङ । एमाले अध्यक्ष केपी ओली बझाङमा पुगेका छन् ।

    एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्न ओली आइपुगेका हुन् । 

    ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ आइपुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार