Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनआईशी एशिया बैंकका सीईओ न्यौपाने ‘म्यानेजर अफ दी इयर’ बाट सम्मानित


    सोमबार, चैत्र २८ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने  म्यानेजर अफ दी इयरबाट सम्मानित भएक छन् ।

    म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले न्यौपानेलाई उक्त सम्मानबाट सम्मानित गरेको हो । सम्मानित भएपछि उनले सामाजिक संजालमार्फत आफूलाई थप हौसला मिलेको बताएका छन् ।

    ‘म्यानेजर अफ द इयर अवार्ड’बाट सम्मानित हुन पाउँदा म असाध्यै हर्षित महसुस गर्छु। यो अभूतपूर्व सम्मान पाउनु मेरो लागि साँच्चै नै ठूलो सौभाग्यको कुरा हो’ उनले भने, ‘मेरो हौसला, मनोबल र आत्मविश्वासलाई बलियो बनाउनुका साथै अविश्वसनीय अवसर तथा चुनौतीपूर्ण चुनौतीहरूको सामना गर्नु भएकोमा मेरो परिवार, सहकर्मीहरू र एनआईसी एशिया बैंकका प्रत्येक एकल सरोकारवालाहरूप्रति म कृतज्ञ भएको  न्यौपानेले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार