Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनावी तालमेलको ढाँचाबारे छलफल गर्न सत्तागठबन्धनको बैठक जारी


    सोमबार, चैत्र २८ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । स्थानीय तह निर्वाचनमा तालमेलको ढाँचाबारे छलफल गर्न बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ । 

    एक नेताका अनुसार आजको बैठकमा कसरी तालमेल गर्ने र कुन महानगर तथा उपमहानगर कसले लिने भन्नेमा छलफल गरी निर्णय गर्ने तयारी रहेको छ ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन दलका शीर्ष नेताहरू उपस्थित छन् ।

    यस्तै गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलसहित समिति सदस्यहरू पनि बैठकमा सहभागी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार