Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ९३ केजी गाजाँसहित धादिङका तामाङ्ग महोत्तरीमा पक्राउ


    सोमबार, चैत्र २८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीमा प्रतिबन्धित लागुऔषध (गाजाँ) सहित एक जना पक्राउ परेका छन ।

    विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराती  धादिङ्ग थाक्रे निवासी ३६ बर्षिय रमेश तामाङ्गलाइ पक्राउ गरेको हो । 

    छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट उनी सवार ट्रकमा ९३ केजी गाजाँ नियन्त्रण लिइएको छ ।

    थप अनुसन्धानको लागी ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भैइरहेको ससस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख समेत रहेका ठाडामगरले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार