Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा सुवेदी उम्मेदवार


    आइतबार, चैत्र २७ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमालेबाट चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी उम्मेदवार हुने भएका छन् ।

    एमाले स्रोतका अनुसार चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको हाे ।

    मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा सुवेदीको नाम सिफारिस गर्ने भएकाे छ ।

    उनका अनुसार सुवेदी सर्वसम्मत रुपमा मेयरमा सिफारिस गर्न २०७४ सालका मेयरका उम्मेदवार देवी ज्ञवालीको प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गर्ने तयारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार