Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘रेशमैको डोरी’मा उषा र बिक्रम


    शनिबार, चैत्र २६ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गायक निमा शेर्पाको स्वर रहेको  रेशमैको डोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र  मोडल बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । 

    गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सृजना रहेको गीतको भिडियोमा एक प्रेमील जोडीलेहाँशीखुशी एकसाथ जिन्दगी बिताउने विश्वास लिएको कुरालाई निर्देशक  बिक्रम चौहानले कलात्मक शैलीमा तयार पारेका छन् ।  

    शाहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मन चौहानले गरेका हुन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार