Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारले गर्याे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन


    शुक्रबार, चैत्र २५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

    अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिएको छ ।

    विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले गभर्नरबारे बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै प्रश्न उठेपछि उनलाई निलम्बन गरेको स्राेतले जानकारी दिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार