Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खुलामञ्चमा राप्रपाको शक्ति प्रदर्शन


    शुक्रबार, चैत्र २५ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । स्थानीय चुनाव नजिकिएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको खुलामञ्चमा आज शक्ति प्रदर्शन गरेको छ ।

    सभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायत नेताहरू खुलामञ्चमा पुगेका छन्।

    राप्रपाले देशका विभिन्न ठाउँमा सभा गरेपछि खुलामञ्चमा आमसभा गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार