काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल निर्वाचन अयोग पुगेका छन् ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्न उनी दिउँसो १ बजे आयोगमा जान पुगेकका हुन् ।
आयोगले कानून विपरिक आचारसंहिता निर्माण गरेको आरोप एमालेले लगाएको छ । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।