Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा सदस्यहरु मनोनितकांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा सदस्यहरु मनोनित


    बुधबार, चैत्र २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गत ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ मा सदस्यहरु मनोनित भएका छन् । 

    समितिका संयोजक डा। प्रकाशशरण महतले विभिन्न जिल्लाबाट उपसमितिमा  १९६ जना सदस्य मनोनित गरेका हुन्। उपसमितिको संयोजक पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई छन् ।न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार