Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिल्लास्तरीय संयन्त्रलाई गठबन्धनकाे निर्देशन- तालमेलबारे २६ गतेसम्म निर्णय दिनु


    बुधबार, चैत्र २३ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तालमेलबारे २६ चैतसम्म निर्णय दिन सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।

    बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको समितिको पहिलो बैठकले यस्ताे निर्देशन दिएको हाे ।

     बैठकले २६ गतेभित्र जिल्लाको स्थिति र कसरी जाने भनेर निर्णय गरेर साझा रुपमा पठाउने निर्देशन दिएको हो ।

    एक नेताका अनुसार धेरैजसो जिल्लामा छलफल भएको छ, कतिपयमा छलफल भएको छैन । कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार