Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा थपिए सदस्य


    मंगलबार, चैत्र २२ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा दुई जना थप भएका छन् । 

    कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक मंगलबार एक विज्ञप्ति जारी गरि यसबारे जानकारी दिएका हुन् । 

    पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको चैत १५ गतेको बैठकको निर्णय अनुसार प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको उक्त समितिमा सुजाता परियार र त्रिभुवन विश्विद्यालय प्रजातन्त्रवादी कर्ममचारी संघलाई थप गरेको पौडेलले जानकारी दिए । 

    Chaitra-22-Local-Election-Publicity-Committe-add.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार