Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश


    सोमबार, चैत्र २१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  धादिङ ।  धादिङको बेनिघाट रोलाङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    नेकपा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा प्रवेश गराएका हुन् ।

    एमाले प्रवेशका लागि गाउँपालिका अध्यक्ष डल्लाकोटी बालकोटस्थित ओली निवास पुगेका थिए ।

    उनी माओवादीमा जानुभन्दा पहिले एमालेमै थिए । १५ वर्षपछि डल्लाकोटी एमालेमै फर्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार