काठमाडौं । सशस्त्र प्रहरी बलका १४ प्रहरी नायब निरीक्षक (डीआईजी) को सरुवा भएको छ । मन्त्री स्तरीय निर्णयबाट भएकाे याे सरुवा अनुसार आठ वटै बाहिनीका प्रमुखहरु फेरिएका छन् ।
नेपाल प्रहरी कार्यालय तथा सीमा सुरक्षा विभागकाे कमाण्ड सम्हालिरहेका खड्गबहादुर राईलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदबार ल्याइएकाे छ । यस्तै छिन्नमस्ता बाहिनी महाेत्तरीमा कार्यरत राजु अर्याललाई नेपाल प्रहरी कार्यालय तथा सीमा सुरक्षा विभागकाे कमाण्डकाे जिम्मेवारी दिइएकाे छ ।
यस्ताे छ सरुवाकाे पूरा विवरण:-

