Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विमानस्थलमा प्रधानमन्त्री देउवाको स्वागत (तस्वीरहरु))


    आइतबार, चैत्र २० २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए । 

    भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । 

    मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए । 

    देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ । 

    deuba10.jpg.jpg

     

    deuba10.jpg.jpg
    deuba13.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार