Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले एसिड आक्रमण र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने


    बिहिबार, चैत्र १७ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने भएको छ।

    बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठक यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

    सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।

    यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार