Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    सोमबार, असार २९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साेमबार मन्त्रिपरिषद् बैठक बस्‍ने भएकाे छ । बैठक बेलुका ६ बजेका लागि बोलाइएको बताइएकाे छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा बस्‍ने बैठकले विदेशमा रहेका नेपाली फर्काउने निर्देशिकामा छलफल गर्ने भएकाे छ । सर्वाेच्च अदालतले याे विषयमा आदेश जारी गरेसँगै साेही आधारमा नयाँ निर्देशिका छलफल गरी पारित गर्ने सम्भावना रहेको स्राेतले बताएकाे छ ।

    त्यस्तै रिक्त विभिन्‍न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुने बुझिएकाे छ । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार