Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेशमा थपिए १४ जना कोरोना संक्रमित, संक्रमित संख्या ११७६ पुग्यो


    शनिबार, असार २७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ पुगेको छ ।
    स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा बागलुङमा ३ जना , काँस्कीमा २ जना, स्याङजामा ३ जना,माग्दीमा २ जनामा र तनहुँमा ४ गरि कुल १४ जना रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार