Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नवनियुक्त आईजीपीलाई बधाई दिन हेडक्वार्टर पुगे सेना प्रमुख


    शुक्रबार, असार २६ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल प्रहरीका नवनियुक्त आईजीपी शैलेश थापा क्षेत्रीलाई बधाई आउने क्रम जारी छ । शुक्रबार प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले हेडक्वार्टर नै पुगेर क्षेत्रीलाई बधाई दिएका छन् ।

    बधाईका साथ सेनापति थापाले सफल कार्यकालको शुभकामना समेत दिएका हुन् । भेटमा दुई संगठन बीच आपसी हित, सहकार्य र समन्वयबारे समेत छलफल भएको बताइएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार