Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछाममा एक जनाको शव फेला


    बिहिबार, असार २५ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । बिहीबार अछामको ठाँटीमा एक जनाको शव फेला परेको छ।

    शवको सनाखत हुन सकेको छैन।

    तीन दिनअघि बाजुराकोे बुढीगंगा नगरपालिका– २ का १८ वर्षीय प्रताप थापा बुढीगंगा नदीको द्वारी खोलामा डुबेर बेपत्ता भएका थिए।

    उनकोे खोजीका लागि जिल्ला प्रहरी र सशस्त्र प्रहरी परिचालित छ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले टोली शव लिन गइरहेको बताए।

    उनले शव कसको भन्ने यकिन भइनसकेको जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार