Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिन्धुपाल्चोक बाढी : यी हुन् बेपत्ता हुनेहरु (सूचीसहित)


    बिहिबार, असार २५ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गएराति देखि परेकाे अविरल वर्षाका कारण आएकाे बाढीले ठूलाे क्षति पुर्‍याएकाे छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुस्थित याल्मो खोलामा बाढीले करिब ११ वटा घर बगाएको थियो। बेपत्ता भएकामध्ये बाह्रबिसे ५ बस्ने २० वर्षीय निकेश बस्नेत र उनकी डेढ वर्षीया छोरी निउना बस्नेतको शव फेला परेको छ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जम्बुबाट बेपत्ता हुनेहरुमा बाहबिसेका १५ जना रहेका छन् । 

    यस्तै, भोटेकोसी गाउँपालिका ५ बुलकुटे झ्यालेस्थित अरनिको राजमार्गमा बुलकुटे खोलामा आएको बाढीले सोही स्थान बस्ने पाँच जना बेपत्ता भएका छन्। 

    यस्ताे छ बेपत्ता हुनेहरुकाे विवरण:

    बाह्रबिसे जम्बुबाट बेपत्ता हुनेहरु 

    भीमबहादुर वाईवा
    चीनमाया वाइवा
    लीलामाया वाईवा
    पासाङ डोल्मा वाइवा
    निमाडोल्मा वाईवा
    लक्ष्मण वाईवा
    सुनमाला वाईवा
    जनकबहादुर थिङ
    सबिना तामाङ
    आकास तामाङ
    मध्यभोटेकोसी हाईड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा
    जाईकाका ईन्जिनियर आकास केसी
    तोकबहादुर तामाङ
    सलिनी तामाङ
    सुबेश तामाङ
    युक्तबहादुर तामाङ 

    भोटेकोसी गाउँपालिका ५ बुलकुटे खोलामा आएको बाढीबाट बेपत्ता हुनेहरु

    निमा दोर्जे तामाङ
    मन्जु तामाङ
     पासाङ नर्वु तामाङ
    साहिल तामाङ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार