Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरमा मास्क नलगाउने ४८ जना पक्राउ


    बुधबार, असार २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार प्रहरीले भक्तपुरमा मास्क नलगाई घरबाहिर तथा बजारमा हिँड्ने ४८ जनालाई पक्राउ गरेको छ ।

    भक्तपुरका प्रहरी नायव उपरीक्षक केदार गिरीका अनुसार संक्रामक रोग ऐन २०२० अनुसार उनीहरुलाई पक्राउ गरिएको हो ।

    गिरीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर प्रति व्यक्ति एक सय रुपैयाँ जरीवना तिराएर छाडिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार